बलेफी हाईडेपावर लिमिटेडको रु. १०० अंकित दरका १,८२,७९,७०० कित्ता सेयरहरुको हकप्रद निष्काशन गर्नका लागि कम्पनीले शेयर दाखिला खारेज बन्द गरिएको मिति २०८१/०७/२१ भन्दा अघिल्लो दिनसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरुलाई १ः१ (अर्थात् आफनो नाममा कायम एक कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयर) को अनुपातमा यही मिति २०८१/०८/२७ देखि निष्काशन तथा बिक्री खुल्ला गरिने भएको हुँदा सम्बन्धि सबै शेयरधनीहरुको जानकारीको लागि अनुरोध गर्दछौं ।
अन्य विस्तृत जानकारीको लागि मिति २०८१/ ०८/ १८ गतेको कारोबार दैनिकमा प्रकाशित सूचना हेर्नुहुन अनुरोध गर्दछौं ।
शेयर निष्काशन बन्द हुने मिति : २०८१ पौष १७ गते (बैंकिङ्ग समय पश्चात्)